काठमाडौँ, बैशाख २६ । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।