काठमाडौँ, बैशाख १३ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई ३६७ रनको बिशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाउदै ३६६ रन बनाएको हो ।