नेपाल र साउदीबीचको खेल रद्द

`

     २०८० वैशाख ११ गते १२:४७

काठमाडौं, वैशाख ११ । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षा कारण रद्द भएको छ।

मुलपानी मैदान विहान ९ बजे सुरु हुने पर्ने खेल वर्षा कारण मध्यान्ह १२:३० बजेसम्न पनि टस हुन सकेन।

खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ए मा एक एक अंक बाँडेका छन्। एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?