साउदी अरेबिया मलेसियासँग पराजित

`

     २०८० वैशाख ०७ गते २:२४

काठमाडौँ, बैशाख ७ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए को खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गरेको छ ।

विहिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको १५४ रनको लक्ष्य पछाएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?