पत्रकार महासङ्घको साधारण सभा सुरु

`

     २०७९ पौष ०८ गते १२:१६

काठमाडौँ, पौष ८ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुरु भएको छ ।

दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् ।

साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?