काठमाडौँ, कात्तिक २४ । टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इङल्यान्डलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।
एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।