" /> विश्वकप खेल्ने २६ खेलाडी छान्यो ब्राजिलले,को-को परे हेर्नुुस्- Sarbocha Media

विश्वकप खेल्ने २६ खेलाडी छान्यो ब्राजिलले,को-को परे हेर्नुुस्-

`

     २०७९ कार्तिक २२ गते ८:००

काठमाडौँ, कार्तिक २२ मंगलबार । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले सोमबार विश्वकप खेल्ने खेलाडी छनौट गरेका छन्। ब्राजिलले कतार विश्वकपका लागि २६ सदस्यीय खेलाडी छनौट गरेको हो। ब्राजिलको टिममा फिलिप कोटीन्हो र रोबेर्ट फिर्मिनो परेका छैनन् । कोटीन्हो केहि समयअघि घाइते रहेका थिए भने यस सिजनमा उनको प्रदर्शन अनि सन्तोषजनक थिएन । त्यस्तै फिर्मिनोले भने यस बर्ष लिभरपुलमा औसत प्रर्दशन गरेका थिए ।

प्रशिक्षक टिटेले उनलाई भन्दा आर्सनलमा उत्कृष्ट प्रदर्शन गरिरहेका गाब्रियल मार्टिनेल्लीलाई विश्वकप टिममा राखेका छन् ।

विश्वकपमा परेका ब्राजिलका २६ खेलाडीहरुस्-

गोलकिपर-

एलिसन
एडरसन
वेभेरटन

डिफेन्डर-

थिआगो सिल्भा
मार्क्यून्होस
डानिलो
एडर मिलिताओ
एलेक्स टेल्लेस
एलेक्स सान्ड्रो
ब्रेमर
डानी आल्भेज

मिडफिल्डर-

कासेमिरो
लुकास पाक्वेटा
फाबिन्हो
फ्रेड
एभर्टन रिबेइरो
ब्रुनो गुइमाराएस

फरवार्ड-

नेइमार
रिचार्लिसन
भिनिसियस जुनियर
एन्टोनी
राफिन्हा
रोड्रीगो
पेड्रो
गाब्रियल जिसस
गाब्रियल मार्टिनेल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?