नेपालमा थप ६३ जना सङ्क्रमित

`

     २०७९ आश्विन १४ गते ४:०१

काठमाडौँ, असोज १४ । आज नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, हाल नेपालमा १ हजार ४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमितको मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?