काठमाडौँ, असोज ११ । पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, हाल नेपालमा ११ सय ४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमितको मृत्यु भएको छैन ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।




