" /> काठमाडौं महानगरको सामुदायिक विद्यालयलाई बहाल कर तिर्न पत्रचार - Sarbocha Media

काठमाडौं महानगरको सामुदायिक विद्यालयलाई बहाल कर तिर्न पत्रचार

`

     २०७९ भाद्र २७ गते ९:५७

काठमाडौं, २७ भदौ । काठमाडौं महानगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन काठमाडौं महानगरले पत्रचार गरेको छ ।

काठमाडौं महानगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयको सम्पती बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरुलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?