सङ्खुवासभा, भदौ १३ । किरात बायुङ राई सुम्निखिमको सङ्खुवासभा जिल्ला कार्यसमिति नर बहादुर बायुङ राईको अध्यक्षत्तामा गठन भएको छ । केन्द्रीय कोषाध्यक्ष पार्वती बायुङ राई र सुनसरी जिल्ला अध्यक्ष चन्द बहादुर बायुङ राई को उपस्थितिमा जिल्ला कार्य समिति गठन भएको हो । किरात बायुङ राई सुम्निखिमको अनुसार २४ जिल्ला भन्दा धेरै जिल्लामा बायुङ राईहरूको बसोबास गरेको पाइन्छ ।
नवगठित समिति यसप्रकार रहेको छः
अध्यक्षः नर बहादुर बायुङ राई
उपाध्यक्षः इन्द्र बहादुर बायुङ राई
उपाध्यक्षः अनिता बायुङ राई
सचिवः इन्द्र कुमार बायुङ राई
सह–सचिवः किरन बायुङ राई
कोषाध्यक्षः प्रेम कुमार बायुङ राई
सदस्यहरूः
कमल बायुङ राई
सन्तु मैया बायुङ राई
ओम माया बायुङ राई
रुद्र बहादुर बायुङ राई
मदन बायुङ राई
जीवन कुमार बायुङ राई
अनिल बायुङ राई
दिल कुमारी बायुङ राई
सुमन बायुङ राई
सुबास बायुङ राई
सल्लाहकारः
१. धन बहादुर बायुङ राई
२. रन मया बायुङ राई
३. टेक बहादुर बायुङ राई
४. वीर बहादुर बायुङ राई
समितिमा आबद्ध व्यक्तिहरूले आफूहरू सोलुखुम्बु र ओखलढुङ्गा आदिम थलोबाट बसाई सरी त्यो ठाउँमा बसोबास गर्दै आएको जनाएका छन् ।




