फेरिल्यान्ड इन्टरनेशनल स्कुल सहित उपत्यकाका ३२ स्कुलहरु सहभागि उक्त तिज गीत प्रतियोगिताको भब्य रुपमा समापन भएको छ।

" /> उपत्यकाव्यापी तिज गीत प्रतियोगितामा फेरिल्यान्ड स्कुल द्धितिय स्थान प्राप्त गर्न सफल - Sarbocha Media

उपत्यकाव्यापी तिज गीत प्रतियोगितामा फेरिल्यान्ड स्कुल द्धितिय स्थान प्राप्त गर्न सफल

`

     २०७९ श्रावण २८ गते ७:५२

काठमाडौँ, २८ साउन,शनिबार । आज त्रिज्योति स्कुलद्वारा आयोजित उपत्यकाव्यापी पाँचौँ तिज गीत प्रतियोगितामा फेरिल्यान्ड इन्टरनेशनल स्कुलका छात्राहरूले द्धितिय स्थान प्राप्त गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीको प्रमुख अतिथिमा आयोजित उक्त प्रतियोगितामा हिमालय बोर्डिङ स्कुलले प्रथम स्थान हात पारेका छन् । साथै, हिम रश्मि स्कुलले तेस्रो स्थान हात पार्न सफल भएको छ ।

फेरिल्यान्ड इन्टरनेशनल स्कुल सहित उपत्यकाका ३२ स्कुलहरु सहभागि उक्त तिज गीत प्रतियोगिताको भब्य रुपमा समापन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?