नेपालमा थप २२९ सङ्क्रमित

`

     २०७९ आषाढ ३१ गते ४:४८

काठमाडौँ, ३१ असार । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?