महँगी नियन्त्रण गर्न राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको माग

`

     २०७९ आषाढ ३१ गते १२:४५

काठमाडौँ, ३१ असार । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले देशमा महँगी नियन्त्रण गरी थप सुशासन कायम गर्न सरकारसँग माग राखेका छन् ।

नेकपा ९एमाले०को जनसङ्गठन सो महासङ्घका पदाधिकारी र मातहतको सातै घटकका अध्यक्ष र महासचिवसहितको बैठकपछि कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले प्रेस विज्ञप्ति जारी गरी जनताको दैनिकीसंँग जोडिएका गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा महँगी हुन नदिन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?