काठमाडौं,असार २९ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस गरेको छ।

" /> नेपाल प्रहरीका ३६ डिएसपी एसपीमा बढुवा - Sarbocha Media

नेपाल प्रहरीका ३६ डिएसपी एसपीमा बढुवा

`

     २०७९ आषाढ २९ गते ९:२३

काठमाडौं,असार २९ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?