बैतडीको पुर्चौडी क्याम्पसका प्रमुख राजेन्द्रले बलात्कार आरोप लागेपछि राजीनामा दिए

`

     २०७९ आषाढ २७ गते ११:२७

काठमाडौँ असार २७ । बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । उनलाई ज्याला मजदुरी गर्दै आएकी १ महिलाले बलात्कार आरोप लगाएकी छन् ।

असार २० गते राति २ बजे क्याम्पस प्रमुख नेगीले आफूलाई बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?