नेपालमा थप ५३ सङ्क्रमित

`

     २०७९ आषाढ १९ गते ४:११
  • 3
    Shares

काठमाडौँ, १९ असार । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?