सशस्त्र प्रहरीका डीएसपीमा बढुवा सिफारिस भएका यी हुन् ५६ इन्स्पेक्टर

`

     २०७९ आषाढ १७ गते ९:०५

काठमाडौं, असार १७ । सशस्त्र प्रहरीमा बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका अनुसार बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?