१६ वर्षीय किशोरी बलात्कृत

`

     २०७९ ज्येष्ठ ३० गते १:२८

काठमाडौँ, जेठ ३० । महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ति १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ ।

धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?