पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगमको कार्यालय घेराउ

`

     २०७९ ज्येष्ठ ११ गते १:०९

काठमाडौँ, ११ जेष्ठ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?