नेपालमा थप २१ सङ्क्रमित

`

     २०७९ वैशाख २८ गते ६:०४

काठमाडौँ, २८ वैशाख । नेपालमा थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८७ रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?