नेपालमा थप १३ सङ्क्रमित

`

     २०७९ वैशाख २७ गते ४:१४

काठमाडौँ, २७ बैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ८२३ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ ले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?