नेपालमा थप १९ सङ्क्रमित

`

     २०७९ वैशाख २१ गते ५:३४

काठमाडौँ, २१ वैशाख। नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१७ रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?