नेपालमा थप १९ सङ्क्रमित

`

     २०७८ चैत्र ३० गते ५:०३

काठमाडौँ, ३० चैत्र । नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

अहिले देशभर ५ सय २० जना सक्रिय संक्रमित छन्।

४९ जना संक्रमित निको समेत भएका छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?