नेपालमा थप २२ सङ्क्रमित

`

     २०७८ चैत्र २८ गते ४:०५

काठमाडौँ, २८ चैत्र । नेपालमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५६८ रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?