विश्वको धनी व्यक्तिहरू, कोसँग कति सम्पत्ति छ ?

`

     २०७८ चैत्र २३ गते ३:३०

एजेन्सि, २३ चैत्र ।  फोर्ब्सले ३६ औँ वार्षिक अर्बपतिहरुको सूचीको सार्वजनिक गरेको छ । सो सुची अनुसार एलन मस्क विश्वका धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा पुगेका छन्।

१. एलन मस्क:- २१९ अर्ब डलर (टेस्ला र स्पेस एक्स संस्थापक)
२. जेफ बेजोस:- १९१ अर्ब डलर (अमेजन संस्थापक)
३. बर्नार्ड अर्नाल्ट:- १५८ अर्ब डलरस
४. बिल गेट्स १२९:- अर्ब डलर (माइक्रोसफ्ट संस्थापक)
५. वारेन बफेट ११८:- अर्ब डलर (सेयर बजारका बादशाह)

फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी १९२९ औँ स्थानमा छन्। उनको कुल सम्पत्ति १.५ अर्ब डलर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?