युक्रेनी आमाहरूले बालबालिकाको शरीरमा विवरण लेख्न थाले

`

     २०७८ चैत्र २२ गते १:३०

काठमाडौँ, २२ चैत्र । युक्रेनका परिवारहरूले रुसको आक्रमणबाट जुनसुकै बेला जे हुन सक्ने भन्दै आफ्ना बालबालिकाको शरिरमा पारिवारिक विवरण लेख्न थालेका छन् ।

द्वन्द्वको वास्तविकतालाई उजागर गर्ने यी तस्बिरलाई धेरै पत्रकारहरूले ट्विट गरिरहेका छन् ।

युद्धमा परेर आफू मरे र बच्चा बाँच्न सक्ने अवस्था आउन सक्ने भएकाले युक्रेनी महिलाले आफ्ना बच्चाहरूको शरिरमा पारिवारिक सम्पर्क लेखिरहेका हुन । रुसको हमलाबाट हुन सक्ने परिवारिक विछोडको समाधानका लागी पनि उनिहरुले यस्तो कदम चालेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?