अर्थतन्त्र सुधारका लागि विज्ञसँग छलफल गरेर अघि बढ्ने

`

     २०७८ चैत्र २२ गते १२:०८

काठमाडौँ, २२ चैत्र । सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि
गरेका अनुरोधको जवाफमा प्रधानमन्त्री देउवाले अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।

यसैगरी बैठकले स्थानीय तह निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरु समेत रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?