नेपालमा थप ३५ जना सङ्क्रमित

`

     २०७८ चैत्र १० गते ५:३०

काठमाडौँ, १० चैत्र । देशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर २ हजार २१९ जना सक्रिय संक्रमित छन्। २६६ जना संक्रमित निको समेत भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?