कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कुनै पनि मृत्यु भएको छैन ।

" /> नेपालमा थप ८२ जना सङ्क्रमित - Sarbocha Media

नेपालमा थप ८२ जना सङ्क्रमित

`

     २०७८ चैत्र ०२ गते १०:५४

काठमाडौँ,  २ चैत्र । पछिल्लो २४ घन्टामा देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। योसँगै देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित छन्।

२१३ जना संक्रमित निको समेत भएका छन्।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कुनै पनि मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?