नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

" /> नेपालमा थप ७७ जना सङ्क्रमित - Sarbocha Media

नेपालमा थप ७७ जना सङ्क्रमित

`

     २०७८ फाल्गुन २७ गते ११:१६

काठमाडौँ, फाल्गुण २७ । नेपालमा थप ७७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८९ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २१२ पुगेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?