अब देउवा र ओली बीचको गठबन्धन सरकार बन्न सक्ने

`

     २०७८ फाल्गुन १० गते १:३५

काठमाडौँ, फाल्गुन १० । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आज साँझ साढे ६ बजे ओली देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबिच आज हुने छलफलमा एमसीसीको विषय र सत्ता गठबन्धनको लागि नयां तरिकाले अघि बढ्ने समझदारी हुनसक्ने प्रबल सम्भावना रहेको ओलीका निकट स्रोत बताउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?