अफगानिस्तानलाई ३० करोड ८० लाख डलर अमेरिकाले प्रदान गर्ने

`

     २०७८ पौष २७ गते १२:३६

काठमाडौँ, २७ पौष । अफगानिस्तानका लगी संयुक्त राज्य अमेरिकाले यस वर्षको प्रारम्भिक सहायता प्याकेजमा ३० करोड ८० लाख डलरभन्दा बढी सहयोगको प्रतिबद्धता गरेको छ ।

उक्त रकमले जोखिममा परेका मानिसहरूका लागि खाना, पोषण, स्वास्थ्य सेवा सुविधा, शीतकालीन कार्यक्रम र रसद सहयोग उपलब्ध गराउने, अन्तरराष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको नियोग (युएसएआईडी) ले विज्ञप्ति मार्फत् जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?