सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

`

     २०७८ मंसिर २८ गते ६:४५

काठमाडौँ, २८ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?