पहिलो हाफमा बराबरीमा

`

     २०७८ भाद्र २० गते १२:३५

काठमाडौँ, २० भदौ । नेपाल र भारतबिच भइरहेको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो खेल बराबरीमा सकिएको छ । नेपालले महत्त्वपूर्ण अवसर गुमाउन पुग्दा खेल बराबरमा रोकिएको हो ।

यसअघि भएको पहिलो मैत्रिपुण खेल १:१ को बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?