भारतीय फुटबल टोली आज नेपाल आउँदै

`

     २०७८ भाद्र १४ गते ६:१२

काठमाडौं, १४ भदौ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न सोमवार भारतीय फुटबल टिम नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को अनुसार भारतीय टिम दिउँसो ३ः४५ बजे नेपाल आइपुग्ने छन् ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेल खेल्ने छ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?