सन् १९६४ देखि १९७९ बीच उनले बायर्नका लागि ६ सय ७ खेलमा ५ सय ६६ गोल गरे । उनले चार बुंडेसलिगा र तीन युरापेली कपको उपाधि जिते ।

पश्चिम जर्मनका लागि पनि उनी सफल खेलाडी रहे । उनले तत्कालीन पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरे । सन् १९७० को बेलन डे’अर विजेता मुलरले सन् १९७४ को विश्वकपमा चार गोल गरे र पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेको थियो ।

" /> जर्मनी तथा बायर्नका लेजेन्ड खेलाडी गर्ड मुलरको निधन - Sarbocha Media

जर्मनी तथा बायर्नका लेजेन्ड खेलाडी गर्ड मुलरको निधन

`

     २०७८ श्रावण ३१ गते १२:४०

एजेन्सी, ३१ साउन । बायर्न म्युनिकका लेजेन्ड गर्ड मुलरको आइतबार निधन भएको छ । बायर्नले आइतबार बिहान उनको निधन भएको पुष्टि गरेको छ । मुलर ७५ वर्षका थिए ।

सन् १९६४ देखि १९७९ बीच उनले बायर्नका लागि ६ सय ७ खेलमा ५ सय ६६ गोल गरे । उनले चार बुंडेसलिगा र तीन युरापेली कपको उपाधि जिते ।

पश्चिम जर्मनका लागि पनि उनी सफल खेलाडी रहे । उनले तत्कालीन पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरे । सन् १९७० को बेलन डे’अर विजेता मुलरले सन् १९७४ को विश्वकपमा चार गोल गरे र पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?