फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । त्यसपछि उनको मेडिकल चेकजाँच हुने भएको छ ।

उनले दुई वर्षे सम्झौता गर्ने छन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने छ ।

" /> मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने - Sarbocha Media

मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने

`

     २०७८ श्रावण २६ गते १०:५४

एजेन्सी, २६ साउन । लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ ।

फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । त्यसपछि उनको मेडिकल चेकजाँच हुने भएको छ ।

उनले दुई वर्षे सम्झौता गर्ने छन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?