काठमार्डाैँ, २४ साउन । टोक्यो ओलिम्पिक्सको ताजा पदक तालिकामा संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ। भने दास्रो स्थानमा चिन रहेको छ ।
पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान र चौथो स्थानमा ब्रिटेन रहेका छन्।
टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो।
ओलिम्पिक्समा अन्तर्गत जापानका ४२ खेल स्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा तय भएका थिए।
नतिजाको तालिका हेर्नु होस :





