मेक्सिकोको जितमा जोहान भास्क्वेज, एलेक्सिस भेगा र सेबास्टेन कोर्डोभाले एक एक गोल गरेका थिए ।

त्यस्तै जापानका लागि एक गोल काओरु मितोमाले गरेका थिए ।

पुरुष फुटबलतर्फ फाइनलमा ब्राजिल र स्पेनले शनिबार प्रतिष्पर्धा गर्दै छन् ।

" /> मेक्सिकोले जित्यो ओलम्पिकको पुरुष फुटबलको काश्य पदक - Sarbocha Media

मेक्सिकोले जित्यो ओलम्पिकको पुरुष फुटबलको काश्य पदक

`

     २०७८ श्रावण २२ गते ११:११

काठमाडौँ, २२ साउन । टोकियो ओलम्पिकको पुरुष फुटबलको काश्य पदक मेक्सिकोले जितेको छ ।

शुक्रबार ओलम्पिकको आयोजक टिम जापानलाई ३:१ गोल अन्तरले पराजित गर्दै मेक्सिकोले ओलम्पिक काश्य पदक जितेको हो ।

मेक्सिकोको जितमा जोहान भास्क्वेज, एलेक्सिस भेगा र सेबास्टेन कोर्डोभाले एक एक गोल गरेका थिए ।

त्यस्तै जापानका लागि एक गोल काओरु मितोमाले गरेका थिए ।

पुरुष फुटबलतर्फ फाइनलमा ब्राजिल र स्पेनले शनिबार प्रतिष्पर्धा गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?