‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो ।’, उनले फेसबुमा लेखेका छन्।

यसैबीच प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजनासमेत गर्ने भएका छन्।

" /> किरण राईले एन्फा प्रवक्ताबाट राजीनामा दिए - Sarbocha Media

किरण राईले एन्फा प्रवक्ताबाट राजीनामा दिए

`

     २०७८ श्रावण १८ गते ८:२७

काठमाडौँ, १८ साउन । अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन्। सोमबार उनले वरिष्ठ उपाध्यक्षको रोहबरमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन्।

‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो ।’, उनले फेसबुमा लेखेका छन्।

यसैबीच प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजनासमेत गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?