कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आजको खेलमा मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाउने लक्ष्यसहित मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै, मलेसिया प्रतियोगितामा पहिलो जितको खोजीमा रहनेछ । आइतबार भएको खेलमा मलेसिया नेदरल्यान्डसँग १५ रनले पराजित गरेको थियो ।

" /> त्रिकोणात्मक सिरिजमा नेपालले पहिले फिल्डिङ गर्दै - Sarbocha Media

त्रिकोणात्मक सिरिजमा नेपालले पहिले फिल्डिङ गर्दै

`

     २०७८ वैशाख ०६ गते ८:१६

काठमाडौँ, ६ वैशाख। त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आजको खेलमा मलेसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाउने लक्ष्यसहित मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै, मलेसिया प्रतियोगितामा पहिलो जितको खोजीमा रहनेछ । आइतबार भएको खेलमा मलेसिया नेदरल्यान्डसँग १५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?