अस्पतालका अनुसार १८३ जनाको परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो। समुदायमा संक्रमण फैलिइसकेको पनि अस्पतालले जनाएको छ।

" /> भेरी अस्पतालमा १८३ को परीक्षण गर्दा १२७ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

भेरी अस्पतालमा १८३ को परीक्षण गर्दा १२७ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख ०३ गते १०:४७

भेरी, ३ वैशख । बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको छ।

अस्पतालका अनुसार १८३ जनाको परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो। समुदायमा संक्रमण फैलिइसकेको पनि अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?