काठमाडौँमा वैशाख ४ गतेदेखि हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि मलेसिया र नेदरल्यान्ड्सको राष्ट्रिय टोली मंगलबार काठमाडौँ आइपुगेको छ ।

कीर्तिपुरस्थित क्रिकेट रंगशालामा वैशाख ४ देखि ११ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक टी–२० खेल हुँदैछ ।

प्रतियोगितामा नेपाल र मलेसियाको खेल वैशाख ६ हुनेछ । त्यसअघि उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । लिग चरणको अन्तिम खेल भने वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ । यस सिरिजको तयारीका लागि नेपालका २० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

" /> त्रिकोणात्मक सिरिजका लागि मलेसिया र नेदरल्यान्ड्सको टोली काठमाडौँ आइपुग्यो - Sarbocha Media

त्रिकोणात्मक सिरिजका लागि मलेसिया र नेदरल्यान्ड्सको टोली काठमाडौँ आइपुग्यो

`

     २०७७ चैत्र ३१ गते १०:३९

काठमाडौँ, ३१ चैत। काठमाडौँमा वैशाख ४ गतेदेखि हुने नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक सिरिजको लागि नेदरल्यान्ड्सको क्रिकेट टोलीहरू नेपाल आइपुगेको छ।

काठमाडौँमा वैशाख ४ गतेदेखि हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि मलेसिया र नेदरल्यान्ड्सको राष्ट्रिय टोली मंगलबार काठमाडौँ आइपुगेको छ ।

कीर्तिपुरस्थित क्रिकेट रंगशालामा वैशाख ४ देखि ११ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक टी–२० खेल हुँदैछ ।

प्रतियोगितामा नेपाल र मलेसियाको खेल वैशाख ६ हुनेछ । त्यसअघि उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । लिग चरणको अन्तिम खेल भने वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ । यस सिरिजको तयारीका लागि नेपालका २० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?