एमए चिदाम्बारा मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुने भएको छ ।

डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदरावाद आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुने छ ।

त्यस्तै, इयोन मार्गानको कप्तानीमा मैदान उत्रने कोलकाता पनि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुने छ ।

मोर्गानले गत सिजन अन्तिम समयमा कप्तानीको जिम्मेवारी पाएका थिए ।

" /> आईपीएल : आज हैदरावादसँग कोलकाताले खेल्दै - Sarbocha Media

आईपीएल : आज हैदरावादसँग कोलकाताले खेल्दै

`

     २०७७ चैत्र २९ गते ११:१२

एजेन्सी, २९ चैत। इन्डिय प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

एमए चिदाम्बारा मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुने भएको छ ।

डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदरावाद आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुने छ ।

त्यस्तै, इयोन मार्गानको कप्तानीमा मैदान उत्रने कोलकाता पनि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुने छ ।

मोर्गानले गत सिजन अन्तिम समयमा कप्तानीको जिम्मेवारी पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?