यही फागुन २२ /२३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुने भएको छ ।

" /> म्याग्देमा छात्रा फुटबल प्रतियोगिता हुने - Sarbocha Media

म्याग्देमा छात्रा फुटबल प्रतियोगिता हुने

`

     २०७७ फाल्गुन १९ गते ७:२६

तनहुँ, १९ फागुन । नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही फागुन २२ /२३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?