यो सिरिज मार्चमा ओमानमा हुने तयारी गरीएको थियो । नेपालले पनि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

तर, कोरोनाको बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरीएको छ ।

" /> नेपाल, अमेरिका र ओमानको सिरिज स्थगित - Sarbocha Media

नेपाल, अमेरिका र ओमानको सिरिज स्थगित

`

     २०७७ माघ ३० गते ६:३२

काठमाडौँ, ३० माघ। विश्व क्रिकेट लिग–टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ ।

यो सिरिज मार्चमा ओमानमा हुने तयारी गरीएको थियो । नेपालले पनि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

तर, कोरोनाको बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?