सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ८ गोल गरिन् भने अनिता केसी र अनिता बस्नेतले २/२ गोल गरे भने रमिला गोले र अनु लामाले समान १/१ गोल गरे।

साथै एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ। प्रतियोगिताको एक मात्र अपराजित टोली एपिएफले सात खेलमा २१ अंक जोडेको छ।

अघिल्लो पटक यी दुईबीच भएको खेलमा एपिएफ २२–० गोल अन्तरले विजयी भएको थियो। जसमा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन्। कुनै खेल नजितेको ​चौदण्डीगढी भने अंकविहीन छ।

" /> चौदण्डीमाथि एपीएफको १४ गोल, साम्बा एक्लैले गरिन् ८ गोल - Sarbocha Media

चौदण्डीमाथि एपीएफको १४ गोल, साम्बा एक्लैले गरिन् ८ गोल

`

     २०७७ माघ २६ गते ११:२६

काठमाडौँ, २६ माघ । राष्ट्रिय महिला लिगको शीर्ष स्थानमा रहेको एपीएफले सोमबार पुछारमा रहेको चौदण्डीलाई सजिलै १४–० ले पराजित गरेको छ । योसँगै एपीएफले आफ्नो लगातार जितको यात्रालाई पनि कायम राख्न सफल भएको छ । खेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ८ गोल गरिन् भने अनिता केसी र अनिता बस्नेतले २/२ गोल गरे भने रमिला गोले र अनु लामाले समान १/१ गोल गरे।

साथै एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ। प्रतियोगिताको एक मात्र अपराजित टोली एपिएफले सात खेलमा २१ अंक जोडेको छ।

अघिल्लो पटक यी दुईबीच भएको खेलमा एपिएफ २२–० गोल अन्तरले विजयी भएको थियो। जसमा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन्। कुनै खेल नजितेको ​चौदण्डीगढी भने अंकविहीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?