भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि पुस १९ गते अस्पताल ल्याएका थिए । त्यस दिन नै उनमा संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको बताए ।

" /> कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु

`

     २०७७ पौष २७ गते ७:४३

काठमाडौं, २७ पुस। चितवनमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि पुस १९ गते अस्पताल ल्याएका थिए । त्यस दिन नै उनमा संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आइतबार राति ८ः५९ बजे मृत्यु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?