advertisement

आन्तरिक उत्पादन कम गएका कारण मूल्य अकासिँदै गएपछि भारतले गत २९ भदौ ९१४ सेप्टेम्बर० मा प्याजको विदेश निर्यातमा रोक लगाएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> भारतले हटायो प्याज निकासी प्रतिबन्ध - Sarbocha Media

भारतले हटायो प्याज निकासी प्रतिबन्ध

`

     २०७७ पौष १४ गते १:५३

काठमाडौं, १४ पुस। भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो ।

‘१ जनवरी २०२० शुक्रबारदेखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको छ,’ मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा सोमबार जारी परिपत्रमा भनिएको छ ।

advertisement

आन्तरिक उत्पादन कम गएका कारण मूल्य अकासिँदै गएपछि भारतले गत २९ भदौ ९१४ सेप्टेम्बर० मा प्याजको विदेश निर्यातमा रोक लगाएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?